अहिले ‘सेक्सी’ नभए कहिले बन्ने भन्छिन् नम्रता(भिडियो समाचार)
7:35 AM
नायिका नम्रता सापकोटाको करिअरमा प्रेमको चर्चा बढी भयो । प्रेमको चर्चाले मिडियाको गसिपमा स्थान पाउने गरेकी नायिका सापकोटा अब भने चलचित्र खेल्ने बताउँछिन् । अहिले ग्ल्यामर र सेक्सी नभए कहिले बन्ने भन्ने उनको भनाई छ ।
नायक अमिताभ बच्चनले आफ्ना २ नातिनीलाई लेखेको पत्रले यतिबेला खुबै चर्चा पाइरहेको छ । अमिताभले आफ्ना २ नातिनीलाई लेखेको पत्रमा उनले कसैले तिमीहरुको स्कर्ट हेरेर तिमीहरुको क्यारेक्टरको मुल्यांकन गर्न नसकोस् भनेका छन् । साथमा अन्य विभिन्न मनोरञ्जन दुनियाँका घटना, हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
0 comments