यसरी बढ्छ बच्चा आमाको गर्भमा ,९ महिनाको पूरा प्रक्रिया एनिमेसनमार्फत हेर्नुहोस् ?
9:51 AM
यसरी बढ्छ बच्चा आमाको गर्भमा ,९ महिनाको पूरा प्रक्रिया एनिमेसनमार्फत हेर्नुहोस् ?
पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ । सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ ।
गर्भको लम्बाई १० सेन्टिमिटर र तौल २८ ग्राम हुन्छ । चौथो महिनादेखि शिशुको लम्बाई र तौल तीव्र रुपमा बढ्ने गर्दछ । हात, खुट्टा, औंला र नङ बढ्न थाल्छ । कपाल आउन थाल्छ । ६ महिनासम्म बच्चा चल्न थाल्छ । लात्ताले हान्ने गर्दछ । सुन्ने गर्छ… निदाउने उठ्ने गर्दछ
0 comments